कसरी पाउने गणेशको कृपा ? यी हुन् ५ उपाय | Khabarhub Khabarhub

कसरी पाउने गणेशको कृपा ? यी हुन् ५ उपाय


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा मंगलबार विघ्नहर्ता गणेशको पूजा गर्ने बारको रुपमा मानिन्छ । यस दिन भगवान गणेशको पूजा वा आरधना गरेमा गणेश कृपा पाउन सकिने धार्मिक विश्वास छ ।

धार्मिकमान्यता अनुसार मंगलबार व्रत राख्दा वा भगवान गणेशको पूजा गर्दा जीवनका सबै कष्ट निवारण हुने र सफलता हात लाग्ने विश्वास गरिन्छ ।

यसका साथै, सन्तान प्राप्तिको इच्छा, आर्थिक संकट, बाधा सहित मनोकामनामा पनि मनोवाञ्छित फल पाउन गणेश प्रसन्न पार्नुपर्ने धार्मिकविश्वास छ ।

मंगलबार गर्ने उपाय

– यस दिन दुबो चढाएर गणेश आराधना गरे जीवनका कष्ट निवारण हुने विश्वास गरिन्छ ।
– यस दिन गणेशलाई बेसारको गाठो अर्पित गरे जीवन दुखः हरण हुने विश्वास गरिन्छ ।
– गणेशलाई लड्डु प्रिय छ, तसर्थ यस दिन भोग लगाए जीवन में सुखसमृद्धि आउने गर्दछ ।
– गणेश आशीर्वाद र कृपा प्राप्त गर्न मंगलबार सिन्दूर अर्पण गर्ने र टिका लगाउनु पर्दछ ।
– घर में सुखशान्ति बनाइराख्न शमीको पात गणेशलाई अर्पण गर्नु पर्दछ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६