डेनमार्कले नेपाललाई कोभिडविरुद्धको १४ लाख डोज खोप दिने « Khabarhub

डेनमार्कले नेपाललाई कोभिडविरुद्धको १४ लाख डोज खोप दिने


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेनमार्कले नेपाललाई कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप उपलब्ध गराउने भएको छ । डेनमार्कले कोभिडविरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्न लागेको हो ।

डेनमार्क सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र पठाउँदै १‍४ लाख डोज खोप प्रदान गर्ने जानकारी गराएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिए ।

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए । डेनमार्कले दिन लागेको खोप कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : ५८ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक