एकसाथ ‘अन्तर्मनका सुसेली’ र ‘क्षितिज पारी’ सार्वजनिक « Khabarhub

एकसाथ ‘अन्तर्मनका सुसेली’ र ‘क्षितिज पारी’ सार्वजनिक


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– कवि तथा गीतकार डीपी दाहाल ‘परिश्रमी’को पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिज पारी’ सार्वजनिक भएको छ ।

काठमाडौमा एक कार्यक्रमबिच शताब्दी पुरुष सत्यमोहन जोशी, संगीतकार शम्भुजीत बासकोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका हुन् ।

गायक प्रताप दास र गायिका रचना रिमालको स्वर रहेको ‘क्षितिज पारी’ मा पुरुषोत्तम न्यौपानेको संगीत छ ।

उत्तम श्रेष्ठ ‘शिशिर’ निर्देशित भिडियोमा सुधीर श्रेष्ठ र अशु न्यौपाने फिचर्ड छन् ।

भिडियोमा ज्ञानेन्द्र हुमागाईं शर्माको छायांकन, अमृत चापागाईंको सम्पादन छ । भिडियो डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ११ : ३५ बजे

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको