ऐश्वर्याको सुन्दरताको यस्तो रहस्य | Khabarhub Khabarhub

ऐश्वर्याको सुन्दरताको यस्तो रहस्य


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वकै सुन्दर महिलामा पर्छिन् । उनको मुहारमा उनको उमेरको कुनै असर देखिँदेन । उनको मुहार आज पनि कुनै युवाको भन्दा कम देखिँदैन ।

एबीपी न्यूज लाइभमा प्रकाशित समाचार अनुसार ४७ वर्षे यी अभिनेत्री आफूलाई दैनिक रुपमा सुन्दर बनाउनका लागि दही र महको मसाज गर्छिन् । यो कुराको खुलासा स्वयं ऐश्वर्याले एक अन्तरवार्तामा गरेकी छन् ।

ऐश्वर्याका अनुसार उनी आफ्नो मुहारमा कमैमात्र रसायनको प्रयोग गर्छिन् । उनी प्रायः दिनहुँ जसो मुहारमा घरेलु मास्क लगाउछिन् । यो फेस मास्क क्रिम, बेसन र बेसार मिलाएर तयार पारिएको छ ।

बेसन र बेसारको मास्क परम्परागत रुपमा भारतमा प्रयोग गरिँदै आएको छ । ऐश्वर्या आफ्नो मुहारमा चमक ल्याउन सन्तुलित आहारले पनि भूमिका खेलेको बताउछिन् ।

उनी मुहारमा दुध र बदामको तेल प्रयोग गर्छिन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १ : ४५ बजे

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु