भारत सरकारको आर्थिक नीतिले व्यवसायी उत्साही « Khabarhub

भारत सरकारको आर्थिक नीतिले व्यवसायी उत्साही


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतका प्रख्यात उद्योगपति कुमार मंगलम बिर्लाले भारतीय उद्योगमा सरकारले आर्थिक सुधारलाई उच्च वृद्धिको लैजान अबलम्वन गरेको आर्थिक नीतिले व्यवसायीहरुमा उत्साह थपेको बताएका छन्।

बिर्लाले आर्थिक सुधारका दृष्टिकोणले सन् २०२१ लाई भारतको आर्थिक अभियानको बर्ष सन् १९९१ को आर्थिक सुधारको परिणामलाई स्मरण गराएको पनि बताएका छन्।

उनले सरकारबाट हालै लागू गरिएका श्रम कानुन, कृषि कानून र निजीकरण लगायतका सुधार तथा सरकारको आर्थिक बृद्धिदर हाँसील गर्ने स्पष्ट प्रतिबद्धता र साहस अभूतपूर्व रहेको पनि बताएका छन्। एमईए र पुणे इन्टर्नेशनल सेन्टरद्वारा संचालित भर्चुअल एशिया आर्थिक संवादको दोस्रो दिन कूटनीतिज्ञ गौतम बाँम्वालेसँगको भर्चुअल संवादमा बिर्लाले सरकारी नीतिप्रति यस्तो टिप्प्णी गरेका हुन।

सरकारी नीतिप्रति आशाबादी बिर्ला समुहले थप २ सय ६० करोडसम्म लगानी गर्नसक्ने समेत बताएका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ११ : ५२ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु