अवैध गाँजा खेति नष्ट | Khabarhub Khabarhub

अवैध गाँजा खेति नष्ट


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले चितवनमा अवैध गाँजा खेति नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले राप्ती नगरपालिका वडा नम्बर १० र ११ का विभिन्न स्थानमा लगाइएको गाँजा खेति नष्ट गरेको हो ।

प्रहरीका अनुसार करिब ४८ बिगाह जग्गामा लगाइएको गाँजा नष्ट गरिएको छ । प्रहरील गाँजा नष्ट गरेपछि स्थानीयबासीहरुसँग अन्तरक्रियासमेत गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ७ : ३८ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा