‘तिमीसँग दिल बस्यो’मा गणेश | Khabarhub Khabarhub

‘तिमीसँग दिल बस्यो’मा गणेश


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक गणेश थापाको नयाँ गीत ‘तिमीसँग दिल बस्यो’को भिडियो सार्वजनिक भएको छ । यस अघि ‘आयो मेरै राजा’ गीत बजारमा ल्याएका उनको नयाँ गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो ।

गीतमा सुन्दर पन्तको रचना, बलराम राजवंशीको संगीत छ । डब्बु क्षेत्री निर्देशित भिडियोमा राहुल श्रेष्ठ, साक्षी लम्साल, सुवर्णकुमार र सुनिता भुजेलको अभिनय रहेको छ ।

भिडियोमा त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । भिडियोमा टंक केसीको छायांकन, सुरेशकुमार राउतको सम्पादन, शोभा श्रेष्ठको श्रृंगार छ । भिडियो सबला थापाले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : ४५ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित