नेपालमा एकैदिन ५५ कोरोना संक्रमितको मृत्यु « Khabarhub
Logo
३ जेष्ठ २०७८, सोमबार

नेपालमा एकैदिन ५५ कोरोना संक्रमितको मृत्यु



काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


भर्खर

0