पुजा बनिन् आकाशको ‘प्राण पियारी’ « Khabarhub

पुजा बनिन् आकाशको ‘प्राण पियारी’


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा फिचर्ड ‘प्राण पियारी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा मेलिना राई र नरेन्द्रवल्लभ पन्थको स्वर, डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन छ ।

भिडियोमा उत्सव दाहालको छांयांकन, विकास दाहालको सम्पादन र प्रमोद के भण्डारीको कोरियोग्राफी छ ।

जया शर्मा क्रियटिभ निर्देशक रहेको भिडियोमा सुब्रतराज आचार्यको निर्देशन छ । भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ११ : १५ बजे

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको