बराबरीमा रोकिए म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस | Khabarhub Khabarhub

बराबरीमा रोकिए म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस बराबरीमा रोकिएको छन् ।

बुधबार राति भएको खेलमा युनाईटेड र प्यालेसले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै युनाईटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको युनाईटेडले २७ खेलमा ५१ अंक जोडेको छ । क्रिस्टल ३४ अंकसहित १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ७ : ४३ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु