प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदुत र्‍याण्डी बेरीबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटबार्ता भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति थापाको कार्यकक्षमा मंगलबार भएको भेटवार्ताका क्रममा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : ०७ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा