मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डको जित | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डको जित


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ ।

बुधबार राती भएको खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० गोलले  हराएको हो ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । साकाको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

युरोकप फुटबलको तयारीका लागि इंग्ल्यान्डले अष्ट्रियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : ४५ बजे

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको