मैत्रीपूर्ण फुटबलमा क्रोएसिया र अर्मेनियाको बराबरी | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबलमा क्रोएसिया र अर्मेनियाको बराबरी


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा क्रोएसिया अर्मेनियाले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलमा क्रोएसिया र अर्मेनियाको खेल १-१ गोलको बराबरी टुंगिएको हो ।

घरेलु मैदानमा खेलको २४औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको ७२औँ मिनेटमा एन्गुलोले गोल गर्दै अर्मेनियालाई १-१ गोलको बराबरीमा फर्काए ।

युरोकप फुटबलको तयारीमा लागि क्रोएसियाले मैत्रीपूर्ण खेल खेलेको हो । क्रोएसिया युरोकपको समूह ‘डी’ मा रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १२ : ०५ बजे

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी