विश्वकै सबैभन्दा छोटो गीत सार्वजनिक | Khabarhub Khabarhub

विश्वकै सबैभन्दा छोटो गीत सार्वजनिक


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वकै सबैभन्दा कम शब्दको छोटो गीत ‘नढाटी भन तिमी’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

विश्वकै सबैभन्दा कम शब्दको छोटो गीत लेखेर विश्व रेकर्ड राखेका गीतकार डा. डीआर उपाध्यायले यो गीत लेखेका हुन् । राखेका छन् । गीतमा केवल १८ शब्द मात्र छन् ।

‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’

सागर अधिकारी ‘शरद’को स्वर र संगीत रहेको गीतमा देवेन्द्र नेवाःको संगीत संयोजन रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : २० बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान