नेयमारको गोलमा पीएसजी शीर्ष स्थानमा | Khabarhub Khabarhub

नेयमारको गोलमा पीएसजी शीर्ष स्थानमा


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा विजयी पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा लेन्सलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र मार्क्विन्होसले एक एक गोल गरे । लेन्सका इग्नाटिउस गनागोले एक गोल फर्काए ।

शीर्ष स्थानमा उक्लिएको पीएसजीले ३५ खेलमा ७५ अंक भएको छ । लेन्स ५६ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ४८ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक