शीर्ष स्थानको म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक | Khabarhub Khabarhub

शीर्ष स्थानको म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शीर्ष स्थानको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ ।

शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

अब आइतबार राति हुने खेलमा म्यान्चेस्६र युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ ।

सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड १३ अंकले पछि छ । उसको ६७ अंक रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ०१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड