नयाँ वर्षको स्वागत गर्दै काठमाडौँ रमेका युवा (फोटो फिचर) | Khabarhub Khabarhub

नयाँ वर्षको स्वागत गर्दै काठमाडौँ रमेका युवा (फोटो फिचर)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरसँगै अंग्रेजी नयाँ वर्ष २०२१लाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ।

‘न्यू एयर इभ’ मनाउन काठमाडौँको ठमेलमा ठूलो यूवा समूह भेला भएको थियो । कोरोनाको त्रासलाई विर्सेर युवाहरुले नयाँ वर्षमा नयाँ खुसी आउने विश्वाससँगै रमाएका छन् ।

तस्वीरमा हेर्नुहोस् काठमाडौँको रमझम

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : ३२ बजे

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०