विश्वमा अंग्रेजी नयाँ वर्षको भव्य स्वागत (फोटो फिचर) | Khabarhub Khabarhub

विश्वमा अंग्रेजी नयाँ वर्षको भव्य स्वागत (फोटो फिचर)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजदेखि अंग्रेजी नयाँ वर्ष २०२१ सुरु भएको छ। सन् २०२० कोरोनाको कहरसँगै जुधेर विताएका विश्वका मानिसले अब नयाँ वर्ष कोरोनालाई परास्त गर्दै हासिखुसीका साथ बित्ने अपेक्षा गरिएको छ ।

त्यस्तै यो वर्ष कोरोनाविरूद्धको खोपको विकास, परीक्षण र प्रयोग सुरु भएसँगै उपचार सहज भइ आर्थिक–सामाजिक गतिविधि सहज हुनसक्ने वर्षका रूपमा नयाँ वर्षलाई हेरिएको छ ।

कोरोना कहरले सुस्ताएको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।

तस्वीरमा हेरौँ नयाँ वर्ष सन् २०२१ को स्वागत

 

न्यूयोर्कमा नयाँ वर्षको स्वागत
पोल्यान्ड
फिलिपिन्स
जर्मनी
रुस
युक्रेन
हङकङ
युक्रेन
बुर्ज खलिफा । दुबई
फ्रान्स
उत्तर कोरिया

तस्वीर स्रोत : एपी

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : ३८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड