एक आइल्याण्डको एक्लो घर, कसको होला ? | Khabarhub Khabarhub

एक आइल्याण्डको एक्लो घर, कसको होला ?


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो अनौठो संसारमा रहस्यको खानी नै छ । कहाँ के छ भन्ने कुरा कसैलाई थाहा छैन । एउटा यस्तै अनौठो खबर बारे आज हामी तपाईंलाई जानकारी दिनेछौँ ।

सामाजिक सञ्जालमा अहिले माथिको फोटो भाइरल बनिरहेको छ । यो एक द्वीपको फोटो हो । जहाँ एउटा मात्रै घर रहेको छ । यो द्वीपलाई लिएर विभिन्न कहानीहरु छन् । केही मानिसहरु यो द्वीपमा १८ औँ र १९ औँ शताब्दीमा केही परिवार बस्ने गरेको बताउँछन् ।

१९३० मा त्यो परिवार त्यहाँबाट खानपानको खोजी गर्दै पलायन भएको थियो भन्ने कसैले बताउँछन् ।कोही भने यो आइल्याण्डमा कोही करोडपति मानिसले घर बनाएको बताउँछन् ।

तर घर कसको भन्ने अझै खुलेको छैन ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ०१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार