७ मिनेटमै निन्द्रा लाग्ने यस्तो छ उपाय | Khabarhub Khabarhub

७ मिनेटमै निन्द्रा लाग्ने यस्तो छ उपाय


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आजकल प्रायः मानिसलाई राति अबेरसम्म निन्द्रा लाग्दैन । अधिकाशं मानिस बेलुकी ११ बजेसम्म निदाउएका हुदैनन् ।

बढ्दो डिजिटल लाइफ, आरामदायी जीवनशैली र बल पर्ने श्रमको अभावमा मानिस समयमा निदाउन छाडेका छन् । यस्तोमा धेरैलाई राति अबेरसम्म निन्द्रा लाग्दैन ।

निद्रा नलागेका कारण घण्टौंसम्म ओछ्यानमा यता र उता पल्टिदा समेत निन्द्रा लाग्दैन भने आज हामी सहजै निदाउन सकिने उपायबाट जानकारी दिदैछौ :

एक्युप्रेसरले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । त्यसैले निदाउन नसके शरीरका विशेष भागमा दबाब दिएमा जो कोहि सहजै शिशु झै निदाउन सक्छन् । यसका लागि शरीरका तीन बिन्दुमा दबाब दिनु पर्ने हुन्छ ।

१. गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भागमा सुत्नुअघि चारदेखि पाँच सेकेन्डसम्म थिच्नुहोस् ।

२. नाडीबाट तीन औंला माथिको दुरीमा रहेको भागमा पाँच मिनेटसम्म दबाब दिएमा निदाउन सहज हुन्छ ।


३. पैइतालाको मध्यभागमा पहिलो पटक ३० सेकेन्ड दबाब दिई पाँच सेकेन्ड छाडेर फेरि ३० सेकेन्डसम्म दबाब दिए निन्द्रा पर्न थाल्दछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ४९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड