रुसमा ३ लाख ८७ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा ३ लाख ८७ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ८७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ५७२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ८७ हजार ६२३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २३२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ३७४ पुगेको छ ।

२ लाख २३ हजार ९९२ जनाको उपचार भइरहेको छ भने १ लाख ५९ हजार २५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ७ : ०२ बजे

पत्रकार कल्याण कोषलााई एक लाख सहयोग

महोत्तरी- नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको पत्रकार कल्याण कोषलाई महोत्तरीको

जब रारा नपुगी मन काठमाडौँ फर्किन मानेन

‘यहाँ आउनुभयो । हामी सबैको पाहुना हुनुहुन्छ,’ ती महिलाले खुसी

पाँचथरमा पहिरो : बेपत्ता भएकामध्ये २ जनाको शव फेला

काठमाडौं – पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको

लमजुङको खानेपानीमा ७६ प्रतिशत इकोली ब्याक्टेरीया भेटियो

लमजुङ– स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १२० वटाको नमुना परीक्षण

केन्द्रीय सदस्यको नाम टुंगो लगाउन लोसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ– केन्द्रिय सदस्यको नाम टुंगो लगाउने विषयसहितमा छलफल गर्न महन्थ