कोरोनाका कारण स्थगित टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने | Khabarhub Khabarhub

कोरोनाका कारण स्थगित टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक २०२१ को जुलाईमा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको आईओसीको कार्यसमति बैठकले कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२१ को जुलाई २३देखि ८ अगस्टसम्म आयोजना गर्ने निर्णय गरेको छ ।

२०२० को जुलाई २४देखि अगस्छ ९ सम्म हुने तय भएको ओलम्पिक गेम कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि पछि धकेलिएको थियो ।

ओलम्पिक २०२१ मा हुने भएपछि यसको नाम भने ओलम्पिक २०२० नै रहने आईओसीले जनाएको छ ।

यस्तै, पाराओलम्पिक गेम २०२१ अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म जापानमैसञ्चालन हुनेछ । पाराओलम्पिक २०२० अगस्ट २५ देखि हुने तय भएको थियो । ओलम्पिक सेरे पनि यसका लागि छनोट भएका खेलाडीहरुले पुन छनोट खेल्नु नपर्ने आईओसीका अध्यक्ष थोमस बिचले बताएका छन्

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ५५ बजे

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष