लकडाउनमा खुलेको काठमाडौं (फोटो फिचर) | Khabarhub Khabarhub

लकडाउनमा खुलेको काठमाडौं (फोटो फिचर)


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुक कोरोनाको त्रासमा छ। लामो समय घरभित्रै बस्नु पर्दा सबैलाई अत्यास लागेको छ। तर, यो अत्यासलाई खुलेको आकाशले केही हदसम्म बिर्साउने प्रयास गरिरहेको छ।

केहिदिनदेखि काठमाडौंमा दैनिक पानी परिरहेको छ । जसले आकाशमात्र सफा गरेको छैन । वरपरको वातावरण थप हरियाली बनाएको छ । काठमाडौंबाटै वरिपरिका हिमालहरु सहजै देखिएका छन्। लकडाउनले गाडी नचल्दा मौसम सफा भएको विज्ञहरुले बताएका छन् ।

हरियाली वातावरण र निलो आकाशले काठमाडौंको सुन्दरता थप बढेको छ ।

मानवीय गतिविधि घरभित्रै हुन थालेपछि वातावरणमा सकारात्मक प्रभाव परेको हो।

हेर्नुहोस लकडाउनमा खुलेको काठमाडौंका केहि तस्वीर

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ११ : २४ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले