कुवेतमा ५१ जना नेपालीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

कुवेतमा ५१ जना नेपालीमा कोरोना भाइरसको संक्रमण


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ५१ पुगेको छ ।

कुवेतका लागि नेपाली रादूत दुर्गाप्रसाद भण्डारीका अनुसार थप २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै मंगलबारसम्ममा कुवेतमा ५१ जना नेपाली संक्रमित भएका छन् ।

कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । कुवेतमा मंगलबारसम्म ३ हजार ४४० जनामा संक्रमण देखिएको छ भने २३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ४३ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४