सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले बढेको छ ।

शुक्रबार र आइतबार स्थिर रहेको छापावाला सुन आज  सोमबार ९४ हजार ९०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन ९४ हजार ४०० मा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार प्रतितोला चाँदी एक हजार २८० मा कारोवार भएको चाँदी आज एक हजार ३१५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १२ : १० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम