राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर अकाउन्ट बन्द | Khabarhub Khabarhub

राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर अकाउन्ट बन्द


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर अकाउन्ट बन्द भएको छ ।

राष्ट्रपति विद्यादेवी भन्डारीको सचिवालयले प्रयोग गरिरहेको ट्विटर अकाउन्ट बन्द भएको हो ।

राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टिका प्रसाद ढकालले प्राविधिक समस्याका देखिएकाले उक्त अकाउन्ट बन्द गरिएको बताएका छन् ।

‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु,’ ढकालले ट्विटमा भनेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : ०५ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको