विदेशबाट फर्कनेलाई खेतीमा आकर्षित गर्न भूमि बैंकको स्थापना हुने « Khabarhub

विदेशबाट फर्कनेलाई खेतीमा आकर्षित गर्न भूमि बैंकको स्थापना हुने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं- सरकारले विदेशबाट फर्कने र स्वदेशमै रहेकाहरुलाई पनि कृषिमा आकर्षित गर्न भूमि बैंक स्थापना गर्ने भएको छ ।

अहिले तीनसय पालिकामा भूमि बैंक स्थापना गरिने र पछि सबै पालिकामा बिस्तार गरिने बजेटमा उल्लेख छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषि कार्य गर्न चाहनेले भूमि बैंकमार्फत निश्चित समयसम्मको लागि जमिन लिजमा लिन सक्ने बताए ।

यसको लागि कृषि सामग्रीमा सहुलियत दिने पनि उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : १२ बजे

सर्लाही बागमतीको मेयरमा माओवादीका थापा विजयी

 सर्लाही– बागमती नगरवासीले दोस्रो कार्यकालका लागि निवर्तमान मेयर भरत कुमार

आठबीसकोटमा माओवादी केन्द्र विजयी

जाजरकोट– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (माओवादी

सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित

बुटवल– अर्घाखाँची जिल्लाका बहुसंख्यक पालिकामा विजय हासिल गरेको नेकपा एमालेले

अछामका पालिका प्रमुखमा कांग्रेस र वडामा एमाले अगाडि

अछाम– अछामका ८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको  छ । पञ्चदेवल