उद्योग वाणिज्य महासंघको साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि भोलि चुनाव | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघको साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि भोलि चुनाव


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबारदेखि काठमाडौंमा सुरू भएको महासंघको साधारणसभा आज सम्पन्न भएको हो।

साधारणसभा सकिएसँगै भोलि बिहान ८ बजेदेखि सुरू हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ।

निर्वाचन कार्यालय टेकु, कार्की व्याङ्क्वेट माइतीघर र प्रज्ञा प्रतिष्ठान कमलादी गरी तीन ठाउँमा रहने छ।

निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ०१ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार