टोटेनहमको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

टोटेनहमको संघर्षपूर्ण जित


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले संघर्षपूर्ण  जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा टोटेनहमले बर्नलीमाथि १-० गोल अन्तरको जित निकालेको हो ।

बर्नलीको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औं मिनेटमा सनले निर्णायक गोल गरेका थिए ।

ह्यारी केनको पासमा सनले निर्णायक गोल गरेका हुन् । जितसँगै टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ । टोटेनहमले ६ खेलमा ११ अंक जोडेको छ ।

बर्नलीले ५ खेलमा १ अंक जोडेको छ । बर्नली लिगको १८औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ९ : १५ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा