कार्टुन क्रुजकी आश्माका ११ सुन्दर तस्वीर « Khabarhub
Logo
६ माघ २०७७, मंगलबार

कार्टुन क्रुजकी आश्माका ११ सुन्दर तस्वीर



द कार्टुन क्रुजकी आश्मा विश्वकर्मा पछिल्लो समय चर्चामा छिन् । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा चम्केकी छिन् ।

आश्माको नृत्यको हजारौं फ्यान छन् । द कार्टुन क्रुजमा आवद्ध आश्मा ब्रेक डान्सर हुन् । म्युजिक भिडियोका माध्यमबाट लाखौंमाझ पुगेकी आश्माको रुपको पनि चर्चा हुने गर्छ ।

आश्माका यी सुन्दर तस्वीर हेरौं:


भर्खर

0