राप्रपा छाडेका थापा मंगलबार कांग्रेस प्रवेश गर्दै | Khabarhub Khabarhub

राप्रपा छाडेका थापा मंगलबार कांग्रेस प्रवेश गर्दै


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् ।

पार्टी प्रवेश गरेपछि थापालाई पदाधिकारी बनाइने छ भने केहीलाई केन्द्रीय सदस्य दिने कांग्रेसले तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

थापाले राप्रपामा महामन्त्री भएकाले त्यही पद पाउनुपर्ने माग राखेको भए पनि सहमहामन्त्री बनाउने सम्भावना रहेको कांग्रेस स्रोतले जानकारी दियो ।

उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १० : ०१ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन