सडकको स्तरोन्नती नहुँदा बढ्यो सास्ती (फोटो फिचर) | Khabarhub Khabarhub

सडकको स्तरोन्नती नहुँदा बढ्यो सास्ती (फोटो फिचर)


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले देशभरका सडकको स्तरोन्नतीको काम जारी छ ।

वर्खा लागेपछिमात्र सडक स्तरोन्नतीको काम थाल्दा सर्वसाधारण यात्रुले दु:ख पाउने गरेका छन् । राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा सडकको मर्मत जारी छ ।

धेरै ठाउँमा काम सुरु गरेर ठेकेदारले छाडेका छन् भने आधाकाम भएका सडक हिलाम्य हुँदा हिनडुलमा समस्या भएको छ ।

हेर्नुहोस सडकमा देखिएको सास्ती

डोटीको जोरायल गाउँपालिकामा निर्माण भइरहेको बगस्ती जोरायल जोडने सडकमा काम गरिँदै।
साँफे मार्तडी सडक खण्डको सेराबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको सडक क्षेत्रमा पहिरोको जोखिम देखिएको छ ।
जाजरकोटको शिवालय गाउँपालिका– ५ स्थित खोलामा यातायातका साधन सञ्चालन गर्न ३० लाखमा निर्माण गरिएको वैकल्पिक पुल ।
सदरमुकाम खलंगामा भत्किएको सडक अस्थायी रुपमा मर्मत गरि जाजरकोट–डोल्पा सडक खण्डको जाजरकोट सदरमुकाममा सवारीसाधन सञ्चालनमा ल्याईएको छ ।
बागलुङाको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन शिकार आरक्ष रहेको ढोरपाटन उपत्यकामा रहेको उत्तरगंगा नदीमा पुल नहुँदा जोखिम मोलेर नदी पार गर्दै जीप ।
हिमाली जिल्ला मुस्ताङ्गबाट उपल्लो डोल्पाको सिमानासम्म खाद्यान्य बोकेर जाँदै गरेको ट्रक ।
इलामको जितपुरमा सञ्चालित ट्याक्टर ।

तस्वीर : रासस

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १ : ५४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम