७९ हजार नगदसहित ५ जुवाडे पक्राउ  | Khabarhub Khabarhub

७९ हजार नगदसहित ५ जुवाडे पक्राउ 


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी वृत्त थानकोट जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ७९ हजार ८० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ थानकोट खरीबोटस्थित बिजय प्रकाश श्रेष्ठले संचालन गरेको सिम्रिक मोटर पार्टसमा जुवातास खेलिरहेका अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-४ थानकोटका ४४ वर्षीय बिजय प्रकाश श्रेष्ठ, चन्द्र बहादुर गोपाली, राजु देसार, धर्मराज महर्जन र हरी गोपाल श्रेष्ठ  रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जुवा सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : ५८ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा