'अर्जुन रेड्डी' नेपाली रिमेक निर्देशनको जिम्मा विशाललाई | Khabarhub Khabarhub

‘अर्जुन रेड्डी’ नेपाली रिमेक निर्देशनको जिम्मा विशाललाई


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेलुगु सफल फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । पहिलो फिल्म रिलिज नहुँदै यी डेब्यु निर्देशकको हातमा दोस्रो फिल्म परेको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार फिल्ममा निर्देशन सापकोटाको रहे पनि कलाकार को रहने भन्ने अझै फाइनल भएको छैन । यसअघि शीर्ष भूमिकामा आर्यन सिग्देलले अभिनय गर्ने चर्चा थियो । तर, आर्यनले सामाजिक सञ्जालमार्फत आफू उक्त फिल्ममा नभएको स्पष्ट पारेका थिए ।

यो फिल्मको हिन्दी रिमेक ‘कबीर सि‌ंह’ भारतमा लोकप्रिय भएको थियो । छिटो रिसाउने एक सन्की डाक्टरको कथा समेटिएको यो फिल्मको तेलुगु भर्सनमा विजयले शीर्ष भूमिका निभाएका थिए भने ‘कबिर सिंह’ मा शाहिद कपूर शीर्ष भूमिका निभाएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ४३ बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु