नेपाल भ्रमणको पहिलो दिन भारतीय विदेशसचिव श्रृंगलाले के के गरे ? (फोटो फिचर) | Khabarhub Khabarhub

नेपाल भ्रमणको पहिलो दिन भारतीय विदेशसचिव श्रृंगलाले के के गरे ? (फोटो फिचर)


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न श्रृंगला आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा दुई देशबीच आपसी हित प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो ।

हर्षवर्द्धन आजै परराष्ट्र मन्त्रालयस्तरीय भेटवार्तामा पनि सहभागी भएका थिए । विदेशसचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्रीसँग दुईपक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी गरेका थिए ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ४३ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय