रुसमा ३ लाख ५३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

रुसमा ३ लाख ५३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ५३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ९४६ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ५३ हजार ४२७ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ६३३ पुगेको छ ।

२ लाख ३० हजार ९९६ जनाको उपचार भइरहेको छ भने १ लाख १८ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ७ : १४ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय