गुगुलद्वारा ह्वावेका एप्समा प्रतिबन्ध, ह्वावे मोवाइल प्रयोगकर्ता मारमा | Khabarhub Khabarhub

गुगुलद्वारा ह्वावेका एप्समा प्रतिबन्ध, ह्वावे मोवाइल प्रयोगकर्ता मारमा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुगलले चिनियाँ कम्पनी ह्वावेलाई आफ्ना सेवाहरु प्रयोग गर्न रोक लगाएसँगै ह्वावे मोबाइलका प्रयोगकर्ता मारमा परेका छन् ।

गगुलले शनिबार सूचना जारी गर्दै ह्वावेलाई आफ्ना उत्पादन प्रमाणीत तथा आधिकारिक नभएम्म प्ले स्टोर तथा एप स्टोरमा उसका एप्स तथा सफ्टवेयरको अपडेट प्रयोग गर्न रोक लगाएको हो ।

कम्पनीले अमेरिकी सरकारले अनुमति दिएसँगै ह्वावेका स्मार्टफोनहरुमा अपडेट दिने बताउँदै अहिलेलाई भने उसलाई स्मार्टफोनहरुमा आफ्ना मोबाइल सर्भिस तथा एपहरु इन्स्टल नगर्न सुझाव दिएको छ ।

एन्ड्रोइड हेल्प कम्यूनिटीसँगको कुराकानीमा गुगलका लिगल अफिसर ट्रिस्टान ओस्ट्रोवस्कीले अमेरिकाले ह्वावेलाई अझै पनि अस्थाई लाइसेन्स जारी गरेको बताए । उनले ह्वावेले अहिलेका मोडलहरुमा मात्र सेक्यूरिटी अपडेट गर्न पाउँने बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ०८ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्