आज प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने | Khabarhub Khabarhub

आज प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बेलुका साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

त्यसअघि बेलुका ५ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद बैठकमा बजेट, एमसीसी परियोजन लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने थापाले बताए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ३ : ४८ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा