फिनल्याण्डकी प्रधानमन्त्री मरीन 'सेल्फ क्वारेन्टाइन'मा | Khabarhub Khabarhub

फिनल्याण्डकी प्रधानमन्त्री मरीन ‘सेल्फ क्वारेन्टाइन’मा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिनल्याण्डकी प्रधानमन्त्री सना मरीनले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेकी छन् ।

उनले आफ्नो घरमा काम गर्ने एक कर्मचारीले कोरोना भाइरस संक्रमित व्यक्तिसँग सम्पर्क गरेको पत्ता पाएपछि उनी पनि सेल्फ आइसोलेसनमा गएको बताइएको छ ।

मारिन र कर्मचारी दुवैमा कोरोनाको कुनै लक्षण छैन । प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा उनको टेस्ट भएको र उनमा कोरोना संक्रमणका कुनै लक्षण नपाइएको जनाइएको छ ।

उनका कर्मचारी पनि क्वारेन्टाइनमै छन् । ३४ वर्षीया सना मरीन विश्वमै कान्छी प्रधानमन्त्रीको रूपमा विश्वभर चिनिएकी थिइन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ५० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड