कर्णाली नदीमा जीप खस्दा चालक बेपत्ता | Khabarhub Khabarhub

कर्णाली नदीमा जीप खस्दा चालक बेपत्ता


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कालिकोटको जितेगडा नजिकै जीप दुर्घटना भएको छ ।

नरहरि गाउँपालिका–१, जितेगडाबाट रास्कोटतर्फ आउँदै गरेको जीप कर्णाली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

यात्रु ओरालेर ब्याक गर्ने क्रममा जितेगडा बजारको नजिक (आज) मंगलबार लु १ ज ४१४१ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खसेको हो ।

प्रहरीका अनुसार जीप चालक दैलेख गुराँस गाउँपालिका–४, का १९ वर्षिय चक्रबहादुर खड्का बेपत्ता भएका छन् ।

चालकको खोजी र नदीबाट जीप बाहिर ल्याउन स्थानीय र प्रहरी खटिरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : ०१ बजे

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति