कोरोना भाइरसको संक्रमण फैलने त्रासले हङकङमा आपतकाल, २ हप्ता विद्यालय बन्द | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण फैलने त्रासले हङकङमा आपतकाल, २ हप्ता विद्यालय बन्द


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोना भाइरसको त्रास फैलिएसँगै हङकङले आपतकाल घोषणा गर्दै दुई साताका लागि प्राथमिक र माध्यमिक तहका विद्यालय बन्द गर्ने भएको छ ।

नयाँ वर्षका लागि बिदा भएका विद्यालय थप दुई साताका लागि बन्द गर्ने हङकङले घोषणा गरेको समाचार संस्था एपीले जनाएको छ ।

सुरुमा मध्य चीनको वुहानमा फेला परेको कोरोना भाइरस अहिले अन्य मुलुकमा पनि फैलिएको छ । हङकङका अधिकारीले पाँच जनामा कोरोना भइरसको संक्रमण भेटिएको बताएका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा आगामी फेब्रुअरी ९ मा हुन लागेको म्याराथन पनि स्थगित भएको उल्लेख गरेको छ। म्याराथनमा ७० हजार सहभागी हुने अनुमानमा गरिएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ३८ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको