दाङमा गाडी दुर्घटना हुँदा तीन पत्रकारसहित ६ जना घाइते | Khabarhub Khabarhub

दाङमा गाडी दुर्घटना हुँदा तीन पत्रकारसहित ६ जना घाइते


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङमा– दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । स्कार्पियो गाडी दुर्घटनामा हुँदा तीन पत्रकारसहित ६ जना घाइते भएका हुन्।

प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएका हुन् ।

त्यसैगरी दुर्घटनामा पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा केसी, गाडी चालक सल्यानकै सन्तोष बुढाथोकी र दाङको तुलसीपुरका प्रकाश वली घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमत खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १ : २१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार