चीनमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएका बिरामीको 'हान्ता भाइरस'ले मृत्यु | Khabarhub Khabarhub

चीनमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएका बिरामीको ‘हान्ता भाइरस’ले मृत्यु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा कोरोना भाइरस नियन्त्रउन्मुख भइरहेको बेला ‘हान्ता भाइरस’का कारण एक जनाको मृत्यु भएको छ ।

उत्तर पश्चिमी चीनमा हान्ताभाइरसका कारण एक जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ ।

ती बिरामीमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएको भए पनि हान्ता भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।

चीनको उत्तरपश्चिमी शानक्सी प्रान्तमा हान्ता भाइरसबाट एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार घोषणा गरेका हुन्।

स्थानीय अस्पतालमा ती बिरामीको स्वास्थ्य परीक्षण गर्दा  हान्ता भाइरस न्यूक्लिक एसिड ‘पोजेटिभ’ देखिएको थियो  ।उनको कोरोनाको परीक्षण भने नेगेटिभ देखिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १० : ३८ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा