स्पेनिस ला लिगा : शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई स्पष्ट तीन अंकको अग्रता | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई स्पष्ट तीन अंकको अग्रता


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगामा स्पष्ट तीन अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा खेलमा रियल सोसिडाडलाई २–० ले पराजित गरेर अग्रता कायम गरेको हो ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन हेर्मोसोले ४९ औँ तथा लोरेन्तेले ७४ औँ मिनेटमा गोल गरे । जितपछि शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । उ दोस्रो स्थानको रियल मड्रिड भन्दा तीन अंकले अघि रहेको छ ।

मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई १–० ले पराजित गर्दा हुएस्का र लेभान्टे तथा भिल्लारियल र एथ्लेटिको बिल्बाओले १–१ एवम् एल्ची र ओसासुनाले २–२ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : ५० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार