विपिन र नम्रताको ‘प्रसाद’ युट्युबको शीर्ष स्थानमा | Khabarhub Khabarhub

विपिन र नम्रताको ‘प्रसाद’ युट्युबको शीर्ष स्थानमा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ ।

सिनेमा घरमा दर्शकको साथ पाएको यो फिल्मलाई समीक्षकले पनि रुचाएका थिए । फिल्म टिम यसको प्रिक्वेल निर्माणमा जुटिरहेका बेला यो फिल्म युट्युबमा रिलिज गरिएको थियो ।

तीन दिनअघि युट्युब रिलिज गरिएको यो फिल्मले युट्युबमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘प्रसाद’ लाई सुशील पौडेलले लेखेका हुन् भने सुभाष थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ११ : ५९ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्