सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेती प्रादेशिक अस्पतालमा २६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा थप २६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको स्वाब परीक्षण गरिएको थियो ।

नयाँ थपिएका संक्रमितमध्ये ५ जना महिला र २१ पुरुष रहेका छन् । नयाँ थपिएका सबै संक्रमित कञ्चनपुरका भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ४ : ०८ बजे

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति

वसन्तमय तिलोत्तमा (फोटो फिचर)

रुपन्देही – तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो। यो

स्पेनिस ला लिगा : अलाभेस र गिरोनाले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो अलाभेस र गिरोनाले बराबरी