ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २१ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २१ हजारभन्दा बढीको मृत्यु


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९६६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २१ हजार ४८ पुगेको छ ।

एकै दिन १९ हजार ९६९ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ३० हजार ८९० पुगेको छ ।

१ लाख ७४ हजार ११२ जनाको उपचार भइरहेको छ भने १ लाख ३५ हजार ४३० जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ६ : १४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार