यौनधन्दा चलाउने हिरोइन पक्राउ | Khabarhub Khabarhub

यौनधन्दा चलाउने हिरोइन पक्राउ


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – होटल नै बुक गरेर यौन धन्दा चलाउने दुई जना हिरोइनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाइप्रोफाइल यौनधन्दा चलाइरहेका दुई हिरोइनहित तीन जनालाई मायानगरीबाट मुम्बइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने मध्ये २ जना तुर्कमेनिस्तानका नागरिक हुन् । उनीहरु मुम्बइमा बसेर बलिउड फिल्ममा समेत काम गर्दै आएका थिए । उनीहरुको विवरण भने गोप्य राखिएको छ ।

मुम्बइको इम्पिरियल होटलमा अवैध यौनधन्दा चलिरहेको जानकारीपछि प्रहरीले छ । यी विदेशी महिलाहरु फिल्ममा काम गर्नुका साथै पुणेको एक कलेजमा एमबीए पढ्दै गरेका थिए ।

प्रहरीका अनुसार ग्राहकलाई खुसी बनाएमा उनीहरुलाई एक रातको १ लाख रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म दिइने गरेको थियो।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १२ : ४५ बजे

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा