डाक्टरमा कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल सिल | Khabarhub Khabarhub

डाक्टरमा कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल सिल


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– अस्पतालमा कार्यरत डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि हुम्ला जिल्ला अस्पताल सिल गरिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बढ्दो जोखिमलाई ध्यानमा राखेर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पताल प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरेको हो । अस्पतालका सूचना अधिकारी भक्ति फडेराले अर्को सूचना जारी नहुँदासम्म आकस्मिक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  २ : ५३ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक