सवारी साधनबाट चुरोटको ठुटा फाले साढे ९ लाख तिुर्नपर्ने ! | Khabarhub Khabarhub

सवारी साधनबाट चुरोटको ठुटा फाले साढे ९ लाख तिुर्नपर्ने !


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सर धुम्रपान गर्ने मानिस पैदल हिड्दा हिड्दै वा सवारीसाधनमा बसेर सडकमा चुरोटको ठुटा फ्याक्ने गर्दछन् ।

यसरी फ्याकिने चुरोटको ठुटाबाट आगलागी हुने जोखिम रहन्छ । यसरी हुने जोखिम नियन्त्रणका लागी अस्ट्रेलियामा एक नियम लागू भएको छ । जो नेपालका धुम्रपान गर्ने नागरिकलाई भने आश्चर्यजनक हुनसक्छ ।

खासमा, अष्ट्रेलियामा एक नियमका अनुसार यदि कुनै चालकले सवारीसाधनबाट आगो सहितको चुरोट फ्याकेको समातिएमा ठुलो धनराशिको जरिवाना गराइने छ । यसरी सडकमा चुरोटको ठुटा फ्याकेमा ११ हजारसम्म अष्ट्रेलियन डलर अर्थात ९ लाख ५० हजार नेपाली रुपैयाँ बराबर जरिवाना हुनेछ ।

यो नियम चालकका लागी मात्र नभई सवारीसाधनमा सवार यात्रुमा पनि लागु हुनेछ । तर यात्रुका लागी भने जरिवाना १ हजार ३२० अर्थात १ लाख १४ हजार नेपाली रुपैयाँ बराबर हुन जान्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  २ : ०१ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्